गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणमुक्त नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणमुक्त Karobarpati आईतबार, २०७८ जेठ ९ गते, १८:४९ मा प्रकाशित काठमाडौं । नेपालमा थप ७ हजार ९ सय १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ९ सय २३ जनामा गरिएको परीक्षणमा ७ हजार ९ सय १४ जनामा कोभिड-१९ पोजेटिभ देखिएको हो । नेपालमा हालसम्म कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ५ लाख १३ हजार २ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ बाट संक्रमणमुक्त हुनेको संख्या ३ लाख ९१ हजार ३ सय ४८ पुगेको छ ।पछिल्लो २४ घण्टामा १९३ जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएसँगै अहिलेसम्म नेपालमा कोभिड-१९का कारण ज्यान गुमाउनेको संख्या ६ हजार ३ सय ४६ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ४ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ५ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ६ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ७ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ट्रेण्डिङ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने राष्ट्र बैंकको चेतावनी नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गरे कारबाही शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर मन्त्रालयको आग्रह कोभिड—१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेपछि सतर्कता अपनाउनु कामना सेवा विकास बैकले गत बर्षको नाफाबाट सेयरधनीलाई ४.६३ प्रतिशत लाभांश वितरण गर्ने एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने राष्ट्र बैंकको चेतावनी नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गरे कारबाही शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर मन्त्रालयको आग्रह कोभिड—१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेपछि सतर्कता अपनाउनु कामना सेवा विकास बैकले गत बर्षको नाफाबाट सेयरधनीलाई ४.६३ प्रतिशत लाभांश वितरण गर्ने