गृहपृष्ठ ∕ समाचार ∕ आशा लघुवित्तकाे प्रमुख कार्यकारी अधिकृतमा बद्री दुलाललाई नै निरन्तरता आशा लघुवित्तकाे प्रमुख कार्यकारी अधिकृतमा बद्री दुलाललाई नै निरन्तरता Karobarpati बुधबार, २०७७ चैत्र ४ गते, १८:५२ मा प्रकाशित काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले सीईओमा थप एक कार्यकालका लागि बद्री दुलाललाई नै निरन्तरता दिने भएको छ । चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले दुलाललाई थप एक कार्यकालको लागि सीईओ नियुक्त गरेको हो । दुलालकाे पदावधि यही चैत १३ गते सकिन लागेकोले थप चारवर्षे कार्यकालका लागि उनलाई नै सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । दुलालको नेतृत्वमा संस्थाले उत्कृष्ट पफर्मेन्स देखाउँदै आएकोले दुलाललाई नै अर्को कार्यकालको लागि पनि सीईओको जिम्मेवारी दिएको कम्पनीले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव २ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ट्रेण्डिङ प्रतिष्ठित उद्योगी एवम एनआइसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई ’प्रवल जनसेवा श्री चतुर्थ’बाट विभूषित गरिने श्रीलंका संकटः प्रदर्शनकारद्वारा प्रधानमन्त्रीको घरमा आगजनी, राष्ट्रपतिले राजीनामा दिने सेयर बजार ४४ अंकले घट्यो नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीचकाे मर्जर स्वीकृत क्यान महासंघका निवर्तमान अध्यक्ष विट्साको 'वोर्ड अफ डाइरेक्टर्स" मा निर्वाचित कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि प्रतिष्ठित उद्योगी एवम एनआइसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई ’प्रवल जनसेवा श्री चतुर्थ’बाट विभूषित गरिने श्रीलंका संकटः प्रदर्शनकारद्वारा प्रधानमन्त्रीको घरमा आगजनी, राष्ट्रपतिले राजीनामा दिने सेयर बजार ४४ अंकले घट्यो नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीचकाे मर्जर स्वीकृत क्यान महासंघका निवर्तमान अध्यक्ष विट्साको 'वोर्ड अफ डाइरेक्टर्स" मा निर्वाचित कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि