गृहपृष्ठ ∕ राजनीति ∕ प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप Karobarpati बुधबार, २०८१ असार २६ गते, १७:४३ मा प्रकाशित काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते लिने विश्वासको मतका लागि ह्विप जारी गरेको छ । बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले संविधानको रक्षा, संविधानको कार्यान्वयन र जनताको हित चाहने राजनीतिक दल तथा स्वतन्त्र सांसदहरूलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको जानकारी दिए । पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा ७६(३) बमोजिमको सरकार बन्ने माओवादीको निष्कर्ष रहेको समेत बताए । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो लाग्दैन- ओली धेरै पढिएका १ स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ व्याजदर सार्वजनिक २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा ४ नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने ५ सर्वदलीय बैठक अनिश्चित, त्यसअघि विज्ञसँग परामर्श गरिने ६ विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन ७ नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारणसभा सम्पन्न ट्रेण्डिङ नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारणसभा सम्पन्न माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पेरिसमा अन्धाधुन्ध चक्कु प्रहार,२ जना घाइते एनएमबी लघुवित्त मर्जरमा जान मर्जर समिति गठन समिट लघुवित्तकाे साधारणसभामा लाभांश वितरण र एफपीओ निष्कासन गर्ने एजेन्डा मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई सुमेरु अस्पतालमा विशेष छुट विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारणसभा सम्पन्न माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पेरिसमा अन्धाधुन्ध चक्कु प्रहार,२ जना घाइते एनएमबी लघुवित्त मर्जरमा जान मर्जर समिति गठन समिट लघुवित्तकाे साधारणसभामा लाभांश वितरण र एफपीओ निष्कासन गर्ने एजेन्डा मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई सुमेरु अस्पतालमा विशेष छुट विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन