गृहपृष्ठ ∕ समाचार ∕ अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा Karobarpati सोमबार, २०८१ असार ३ गते, ०८:४५ मा प्रकाशित मुग्लिन । पहिरोले अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ। मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध राजमार्ग पहिरो पन्छ्याइएसँगै सञ्चालनमा आएको हो। पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बताए। राजमार्ग पुनःसञ्चालनमा आएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ प्रस्थान भइरहेका छन्। क्याटेगोरी : समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा २ रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक ३ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ७ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ट्रेण्डिङ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग गिरीबन्धु बारे ओलीलाई बालेनको अर्को कटाक्ष व्रत बस्नुको कारण के हो? अमेरिकी राष्ट्रपति ट्रम्पले १० वर्षको कर नबुझाएको आरोप नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट युक्रेनको राजधानी कीभ पुगे मोदी अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग गिरीबन्धु बारे ओलीलाई बालेनको अर्को कटाक्ष व्रत बस्नुको कारण के हो? अमेरिकी राष्ट्रपति ट्रम्पले १० वर्षको कर नबुझाएको आरोप नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट युक्रेनको राजधानी कीभ पुगे मोदी