गृहपृष्ठ ∕ राजनीति ∕ प्राकृतिक विपदको पुर्व तयारी सन्तोषजनक भएन- योगेश भट्टराई प्राकृतिक विपदको पुर्व तयारी सन्तोषजनक भएन- योगेश भट्टराई Karobarpati बिहीबार, २०८१ जेठ ३१ गते, ११:५८ मा प्रकाशित काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले प्राकृतिक प्रकोपको राहत तथा उद्धारमा बजेक कम छुट्ट्याएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । विहिबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर भट्टराईले जलवायु परिवर्तनका कारण मौसमजन्य विपदले असर गरिएको बताउदै यसको राहत र उद्धारमा सरकारले पर्याप्त बजेट व्यवस्था नगरेको बताए । उनले भने- ‘सरकारको पुर्व तयारी सन्तोषजनक छैन । विपद प्राधिकरणलाई बार्षिक १८ करोड बजेट दिइएको छ र तलब भत्ता पारिश्रमिकमा १५ करोड खर्च हुन्छ भने ३ करोडमा प्राधिकरणले के गर्न सक्छ ?’ नेपाली सेना, नेपाल प्रहरी सशत्र प्रहरीले प्रतिकुल अवस्थाका बीच पनि उद्धारको काम गरिरहेको बताए । उनले देश भर नै विपदको पुर्व तयारी जसरी हुनुपर्ने थियो त्यसरी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले विपदपछिको राहत र उद्धारका सुरक्षा निकायलाई साधन र स्रोत सम्पन्न बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ४ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ५ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ६ बन्द भएका तीन उद्योग संचालनमा ल्याइने ७ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ट्रेण्डिङ ५ महिनामा सरकारको आम्दानी भन्दा खर्चे ६९ अर्बले बढी विश्व इतिहासमा आजः चीनलाई अमेरिकी मान्यतादेखि इराक युद्ध समाप्त समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा अप्पर हेवाखोला हाइड्रोपावरको आईपीओ आजदेखि नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी एसबीआई बैंकको ऋणपत्र बिक्री खुला ५ महिनामा सरकारको आम्दानी भन्दा खर्चे ६९ अर्बले बढी विश्व इतिहासमा आजः चीनलाई अमेरिकी मान्यतादेखि इराक युद्ध समाप्त समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा अप्पर हेवाखोला हाइड्रोपावरको आईपीओ आजदेखि नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी एसबीआई बैंकको ऋणपत्र बिक्री खुला