गृहपृष्ठ ∕ समाचार ∕ दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ४३ घाइते दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ४३ घाइते Karobarpati बुधबार, २०८१ जेठ ३० गते, १०:२७ मा प्रकाशित काठमाडौं । रूपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौं आउँदै गरेको रा१ख २७८३ नम्बरको बस गएराति ११:५० बजे रूपन्देहीको सैनामैना नगरपालिका-१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु१ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टले बताए। घाइतेलाई चौराहा हस्पिटल बुटवल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएकोमा आइतबार बिहानसम्म १९ जना डिस्चार्ज भइसकेका छन्। अन्य २४ जनाको उपचार जारी छ। बसका सहचालक गम्भीर घाइते छन्। उनको पहिचान खुल्न सकेको छैन। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ शिवरात्रिको महत्व र इतिहास ३ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ४ प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ५ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ६ महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते ७ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ट्रेण्डिङ एभरेष्ट बैंकद्वारा दलदले नवलपरासीमा आफ्नो १२६ औं शाखा उद्घाटन केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै मेडिसिटी अस्पताल र एन्फा बीच सहकार्य गरुडाका डीएसपी त्वान्ती र इन्स्पेक्टर सिंहलाई सम्मान आज सूर्योदयको दर्शन गर्नुहोला, थाहा पाउनुहाेस् तपाईँकाे राशिफल अप्पर हेवाखोला हाइड्रोपावरकाे आईपीओ असार २४ गतेदेखि ६ वर्षदेखि सानीभेरी नदीको गाराघाट पुल अलपत्र एभरेष्ट बैंकद्वारा दलदले नवलपरासीमा आफ्नो १२६ औं शाखा उद्घाटन केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै मेडिसिटी अस्पताल र एन्फा बीच सहकार्य गरुडाका डीएसपी त्वान्ती र इन्स्पेक्टर सिंहलाई सम्मान आज सूर्योदयको दर्शन गर्नुहोला, थाहा पाउनुहाेस् तपाईँकाे राशिफल अप्पर हेवाखोला हाइड्रोपावरकाे आईपीओ असार २४ गतेदेखि ६ वर्षदेखि सानीभेरी नदीको गाराघाट पुल अलपत्र