गृहपृष्ठ ∕ समाज ∕ कस्तो छ आजको मौसम पूर्वानुमान ? कस्तो छ आजको मौसम पूर्वानुमान ? Karobarpati शनिबार, २०८१ जेठ २६ गते, ०६:५३ मा प्रकाशित काठमाडौँ । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हावा हुरीको पनि सम्भावना रहेको छ । त्यस्तै आज राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यस्तो छ आजको मौसम पूर्वानुमान हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा यस्तो छ आजको मौसम पूर्वानुमान राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? धेरै पढिएका १ जाल्पा लघुवित्तमा रोजगारीको अवसर २ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो ३ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ४ कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै ५ विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे ६ छिमेक लघुवित्तले बढायो नाफा ७ साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? ट्रेण्डिङ जाल्पा लघुवित्तमा रोजगारीको अवसर विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे आज देखि जनरल इन्स्योरेन्सको आईपीओ ११ वटा नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स थ्रीस्टार हाइड्र्रोपावरको आईपीओ असार ५ गतेदेखि स्वास्थ्य मन्त्री खतिवडा आचारसंहिता विपरीत चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? जाल्पा लघुवित्तमा रोजगारीको अवसर विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे आज देखि जनरल इन्स्योरेन्सको आईपीओ ११ वटा नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स थ्रीस्टार हाइड्र्रोपावरको आईपीओ असार ५ गतेदेखि स्वास्थ्य मन्त्री खतिवडा आचारसंहिता विपरीत चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ?