गृहपृष्ठ ∕ राजनीति ∕ बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा Karobarpati बिहीबार, २०८१ जेठ २४ गते, १३:५६ मा प्रकाशित काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले न्युरोडमा फुटपाथ बढाउन दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै महामन्त्री शर्माले काठमाडौँका मेयर बालेन शाहलाई न्यूरोडको फुटपाथ ठुलो बनाउन दिनुपर्ने बताउदै केन्द्रको हस्तक्षेप बन्द गर्न आग्रह गरेका थिए । स्थानीय तह र केन्द्रको विवादमा केन्द्र बढी संयमित बन्नुपर्ने बताउदै महामन्त्री शर्माले हस्तक्षेप बन्द गर्न आग्रह गरेका छन् । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ शिवरात्रिको महत्व र इतिहास २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ४ महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते ५ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ६ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ७ एनआईसी एशियाले ल्यायो सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना ट्रेण्डिङ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा गुल्मीमा विज्ञविनाको कफी अनुसन्धान कार्यक्रम : करोडौं लगानी उपलब्धि शून्य सहमति पछि पेट्रोलियम पदार्थको ढुवानी आजैदेखि हुने प्रभु लाइफ इन्स्योरेन्सले आईपीओ मंसिर २९ गते देखि बिक्री खुला गर्ने विश्व इतिहासमा आज देशभर चिसो बढ्यो, सतर्क रहन आग्रह आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा गुल्मीमा विज्ञविनाको कफी अनुसन्धान कार्यक्रम : करोडौं लगानी उपलब्धि शून्य सहमति पछि पेट्रोलियम पदार्थको ढुवानी आजैदेखि हुने प्रभु लाइफ इन्स्योरेन्सले आईपीओ मंसिर २९ गते देखि बिक्री खुला गर्ने विश्व इतिहासमा आज देशभर चिसो बढ्यो, सतर्क रहन आग्रह आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन