गृहपृष्ठ ∕ खेलकुद ∕ वार्म-अप खेलमा आज नेपाल र क्यानडा खेल्दै वार्म-अप खेलमा आज नेपाल र क्यानडा खेल्दै Karobarpati सोमबार, २०८१ जेठ १४ गते, ०७:३० मा प्रकाशित काठमाडौं । आइसीसी टी-२० विश्व कप अघिका वार्म अप खेल आजदेखि शुरु हुदै छन् । आज नेपालले वार्म अप खेलमा क्यानडाको सामना गर्दै छ । अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुदै छ । नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी-२० अन्तर्राष्ट्रिय खेल भएको छ । २०२२ को फेब्रुअरी २१ मा भएको सो खेल नेपालले जितेको थियो । आइसीसीको टी-२० वरियतामा नेपाल १७औं स्थानमा छ भने क्यानडा २३औं स्थानमा रहेको छ । नेपालले यो खेलपछि मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ । क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना टर्कीको युरोकपमा विजयी शुरुवात धेरै पढिएका १ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव २ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ३ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ४ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने ७ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ट्रेण्डिङ एनएमबि बैंकको कार्यकारी अधिकृतमा सुनील केसीलाई निरन्तरता नारायणी डेभलपमेन्ट बैंकले ७ पुसदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने राष्ट्र बैंकको आरटीजीएस प्रणाली बुधबार र शनिबार पनि सञ्चालन हुने बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी जाल्पा लघुवित्तमा रोजगारीको अवसर निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग प्रभु बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै एनएमबि बैंकको कार्यकारी अधिकृतमा सुनील केसीलाई निरन्तरता नारायणी डेभलपमेन्ट बैंकले ७ पुसदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने राष्ट्र बैंकको आरटीजीएस प्रणाली बुधबार र शनिबार पनि सञ्चालन हुने बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी जाल्पा लघुवित्तमा रोजगारीको अवसर निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग प्रभु बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै