गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु Karobarpati मंगलबार, २०८१ जेठ १ गते, ०९:४१ मा प्रकाशित काठमाडौँ । भारतको मुम्बईमा आँधीका कारण एक सय फिट अग्लो होर्डिङ ढल्दा १४ जनाको मृत्यु भएको छ । बृहन्मुम्बई महानगरपालिकाका अनुसार हाल ४३ घाइतेको अस्पतालमा उपचार भइरहेको छ । जबकि ३१ घाइते अस्पतालबाट डिस्चार्ज भएका छन् । एकजना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । होर्डिङ बोर्ड पेट्रोल पम्पमा ढलेको र बर्षाका कारण ओत लिएका मानिसहरुलाई लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सोमबार साँझ जिमखाना नजिक भएको यो दुर्घटनापछि राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ), दमकल र प्रहरी टोलीलाई तत्काल राहत उपलब्ध गराउन घटनास्थलमा पठाइएको थियो । क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न ४ श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँड ५ आज सार्वजनिक बिदा : गुरुङ समुदायमा ‘तमु ल्हाेसार’, पश्चिम नेपालमा ‘पुसे १५’ ६ सत्ता कब्जा गरेपछि तालिवानले सार्वजनिक गर्याे पहिलो बजेट ७ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ट्रेण्डिङ एनएमबी बैंकका दुई कर्मचारीको पद बढुवा समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा आज कुन राशीलाई कस्ताे लाभ ? झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँड मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य जारी चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश एनएमबी बैंकका दुई कर्मचारीको पद बढुवा समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा आज कुन राशीलाई कस्ताे लाभ ? झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँड मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य जारी चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश