गृहपृष्ठ ∕ विविध ∕ फ्रान्सले तिराउन लगायाे गुगललाइ २५० मिलियन युरो जरिवाना फ्रान्सले तिराउन लगायाे गुगललाइ २५० मिलियन युरो जरिवाना Karobarpati बिहीबार, २०८० चैत्र ८ गते, ०८:१२ मा प्रकाशित पेरिस, ८ चैत । फ्रान्सले गुगललाइ २५० मिलियन युरो जरिवाना तिराउने भएको छ । फ्रान्सको कम्पिटसन प्राधिकरणले गुगललाई २५० मिलियन यूरो अर्थात २७२ मिलियन डलर जरिवाना लगाएको हो फ्रान्सको सोनियामकले अमेरिकामा रहेको कम्पनीले सन् २०२२ मा भएको सम्झौता उल्लङ्घन गरेको कारण यस्तो भएको बताएको छ । सम्झौताले मिडिया कम्पनीहरूलाई उनीहरूको सामग्री अनलाइन पुनः उत्पादन गर्न भुक्तानी मामिलामा यो जरिवाना तिराएको हो । पेरिसका अधिकारीहरूका अनुसार गुगलले समाचार प्रकाशकहरूसँग उनीहरूको सामग्रीको प्रयोगको पारिश्रमिक कति हुनेछ ? भनेर असल विश्वासका लाग िवार्ता नगरेको आरोप लगाएका थिए । फ्रान्सेली अधिकारीहरूले हालैका वर्षहरूमा गुगलमा लगाएका धेरै दण्डहरूमध्ये यो सबैभन्दा नयाँ हो। टेक टाइटन विरुद्ध पेरिसको दण्डात्मक कार्यहरू डेटा सुरक्षा र प्रतिलिपि अधिकार मुद्दाहरूमा मुख्य रूपमा केन्द्रित छन्। जहाँ सुन्दर पिचाईको नेतृत्वमा रहेको कम्पनीलाई भुक्तान गर्न भनिएको छ । क्याटेगोरी : विविध तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काठमाडौँमा एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुँदै ५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान जेठ ३१ गते विहिवारको वैदिक राशिफल थानकोट–चित्लाङ सडकखण्ड असार २० गतेसम्म बन्द हुने प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित ! गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ नेपाली मुद्रा इतिहासकै कमजोर ३ सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट ४ प्रभु बैंकको ६८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा जारी ५ हिमालयन बैंकको ऋणपत्र खुल्दै ६ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ७ नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला ट्रेण्डिङ प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता एटीएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह नेकपा प्रचण्ड-माधव नेपाल पक्षले घोषणा गर्यो नयाँ चरणको आन्दोलनको कार्यक्रम अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता एटीएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह नेकपा प्रचण्ड-माधव नेपाल पक्षले घोषणा गर्यो नयाँ चरणको आन्दोलनको कार्यक्रम अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै