गृहपृष्ठ ∕ समाचार ∕ नारी दिवसको अवसरमा साग्रिाला डेभ्लपमेण्टबैंककाे नारी बचत खाताको शुरुवात नारी दिवसको अवसरमा साग्रिाला डेभ्लपमेण्टबैंककाे नारी बचत खाताको शुरुवात Karobarpati आईतबार, २०७७ फागुन २३ गते, २०:०४ मा प्रकाशित काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले नारी दिवसको अवसरमा नारी बचत खाता शुरुवात गरेको छ । विशेष गरी १८ वर्ष उमेर पूरा भएका महिलाको हितलाई उच्चतम ब्याजदरसहित उक्त योजना ल्याइएको बैंकले जनाएको छ । उक्त बचत खातामा ५ प्रतिशतका दरले ब्याज पाउनेछन् र लकर शुल्कमा पहिलो वर्षका लागि ५० प्रतिशत छुटको व्यवस्था साथै मोबाइल बैंकिङ तथा भिसा डेबिट कार्ड सुविधा पहिलो वर्षका लागि निःशुल्क हुने बैंकले जानकारी दिएको छ । साथै ग्राहकले बैंकका ९५ वटै शाखाबाट यस प्रकारको बचत गर्न सक्नेछन् । क्याटेगोरी : समाचार ट्याग : #साग्रिाला डेभ्लपमेण्ट बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा २ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ३ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित ट्रेण्डिङ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ सन्दिप विरुद्धको सर्वोच्च अदालतमा आज पहिलो सुनवाई निर्वाचन कार्यक्रमअन्तर्गत आज दाबी/विरोधको उजुरी दिन पाइने राजीनामापछि जनप्रतिनिधिले फिर्ता गरे सवारी सुविधा सुनकाे मूल्य ५०० रुपैयाँले बढ्याे जसपा छाडे नेता यादवले , महानगरको प्रमुखमा स्वतन्त्ररूपमा उम्मेदवारी दिँदै निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ सन्दिप विरुद्धको सर्वोच्च अदालतमा आज पहिलो सुनवाई निर्वाचन कार्यक्रमअन्तर्गत आज दाबी/विरोधको उजुरी दिन पाइने राजीनामापछि जनप्रतिनिधिले फिर्ता गरे सवारी सुविधा सुनकाे मूल्य ५०० रुपैयाँले बढ्याे जसपा छाडे नेता यादवले , महानगरको प्रमुखमा स्वतन्त्ररूपमा उम्मेदवारी दिँदै