गृहपृष्ठ ∕ समाचार ∕ कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने Karobarpati शुक्रबार, २०७७ फागुन २१ गते, १३:५१ मा प्रकाशित काठमाडौ । कालिका लघुवित्त वित्तीय संस्था लि आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । संस्थाको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निणर्य गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीलाई लाभांश वितरण हुन्छ ।] यो प्रस्ताव आर्थिक वर्ष २०७५/२०७६को तुलनामा कम हो । साविको कालिका लघुवित्त र जनसेवी लघुवित्त मर्ज भई २०७६ साल पुस २३ गते देखि कालिका लघुवितत्तको नामबाट एकिकृत कारोबार गरिरहेको छ । यी दुई लघुवित्त संस्था हालै मर्ज भएकाले मर्ज जाने कम्पनीलाई कर छुट भएकाले संस्थाले कर प्रयोजनको लागि नगद लाभांश प्रस्ताव गरेको छैन । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने ३ आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन ४ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ५ सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते ६ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ७ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ट्रेण्डिङ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो मंगलम पाइप्सको बृहत टेक्निसियन मिट भव्यताका साथ सम्पन्न नेप्से १२.८१ अंकले बढ्याे अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा जर्मन भाषा अध्ययनरत विद्यार्थीद्वारा विद्यालयमा शैक्षिक सामाग्री वितरण पोर्चुगलको युरोकपमा विजयी शुरुवात त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो मंगलम पाइप्सको बृहत टेक्निसियन मिट भव्यताका साथ सम्पन्न नेप्से १२.८१ अंकले बढ्याे अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा जर्मन भाषा अध्ययनरत विद्यार्थीद्वारा विद्यालयमा शैक्षिक सामाग्री वितरण पोर्चुगलको युरोकपमा विजयी शुरुवात