गृहपृष्ठ ∕ प्रदेश ∕ कोशी प्रदेश ∕ फार्मेसी अधिकृत २ लाख घुससहित पक्राउ फार्मेसी अधिकृत २ लाख घुससहित पक्राउ Karobarpati बिहीबार, २०७७ फागुन १३ गते, १८:०१ मा प्रकाशित काठमाडौं । विराटनगर स्थित औषधी व्यवस्था विभागका फार्मेसी अधिकृत २ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार विभागका फार्मेसी अधिकृत सरोज सुवेदीलाई रंगेहात घुसहित पक्राउ गरेको हो । विराटनगर—३ दुध फारमबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट गएको टोलीले सुवेदीलाई पक्राउ गरेको हो । सुवेदीले बन्द भएको फार्मेसी खुलाइदिने भन्दैं घुस लिएको अख्तियारले जनाएको छ । क्याटेगोरी : कोशी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको परामर्शदाता छनौट, भयो ठेक्का… मोरङमा सुरू भयो बायोग्यास उत्पादन ‘विद्युत आपूर्ति बन्द हुँदा उद्योगहरूकको उत्पादन ठप्प’ स्रोत नखुलेको साढे २१ लाख रुपैयाँसहित पक्राउ ट्रेड एक्स्पोमा करोबार बढ्यो शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं धेरै पढिएका १ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता २ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ३ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ४ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने ५ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ६ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ७ फेक फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन ट्रेण्डिङ विश्वसमुदायमा नेपालको पर्यटन चिनाउने दुई युवाको नयाँ प्रयोग ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा साताको दोस्रो कारोबारको दिन सेयर बजारमा गिरावट ४ महिनामा १३ वटा विकास बैक नाफामा ४ वटा घाटामा राष्ट्र बैंकले रू १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने जाल्पा लघुवित्तमा रोजगारीको अवसर विश्वसमुदायमा नेपालको पर्यटन चिनाउने दुई युवाको नयाँ प्रयोग ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा साताको दोस्रो कारोबारको दिन सेयर बजारमा गिरावट ४ महिनामा १३ वटा विकास बैक नाफामा ४ वटा घाटामा राष्ट्र बैंकले रू १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने जाल्पा लघुवित्तमा रोजगारीको अवसर