गृहपृष्ठ ∕ राजनीति ∕ सरकारसँग वार्ताका लागि विप्लव समुहको सकारात्मक संकेत सरकारसँग वार्ताका लागि विप्लव समुहको सकारात्मक संकेत Karobarpati शनिबार, २०७७ फागुन ८ गते, २१:३३ मा प्रकाशित काठमाडौं । नेपाल कम्युष्टि पाटी विप्लव समुह सरकारसँग वार्ता गर्नेका लागि तयार भएको संकेत दिएको छ । फागुन ८ गते शनिवार उक्त समुहका महासचिव विप्लपले एक विज्ञप्ति जारी गदैं वार्ताका लागि सकारात्मक रहेको संकेत देखाएका छन् । विज्ञप्तिमा महासचिव विप्लवले भनेका छन् “हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौँ ।” क्याटेगोरी : राजनीति, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन अर्ब निक्षेपका लागि राष्ट्र बैंकले गर्याे प्रस्ताव आह्नवान ३ नेपाली मुद्रा इतिहासकै कमजोर ४ सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट ५ सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त ६ एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने ७ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ट्रेण्डिङ फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य हिमालयन बैंकको ऋणपत्र खुल्दै ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना ग्लोबल आइएमई बैंकको १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य हिमालयन बैंकको ऋणपत्र खुल्दै ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना ग्लोबल आइएमई बैंकको १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन