गृहपृष्ठ ∕ समाचार ∕ घट्यो सुनचाँदीको भाउ घट्यो सुनचाँदीको भाउ Karobarpati सोमबार, २०८० जेठ २९ गते, १३:०७ मा प्रकाशित काठमाडौं । आज सुन १०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावालाको सुन तोलामा १ लाख १२ हजार ४०० रुपैयाँ र तेजावी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने २ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित ट्रेण्डिङ एनआईसी एशियाको ‘एनआईसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ अफर सार्वजनिक सानिमा बैंकको मोबाइल बैंकिङ एपमा रेमिट्यान्स सेवा विश्व इतिहासमा आज ज्योति विकासले गर्यो लाभांशको घोषणा मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा प्रवेश ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम एनआईसी एशियाको ‘एनआईसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ अफर सार्वजनिक सानिमा बैंकको मोबाइल बैंकिङ एपमा रेमिट्यान्स सेवा विश्व इतिहासमा आज ज्योति विकासले गर्यो लाभांशको घोषणा मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा प्रवेश ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम