गृहपृष्ठ ∕ राजनीति ∕ नेकपा प्रचण्ड-माधव नेपाल पक्षले घोषणा गर्यो नयाँ चरणको आन्दोलनको कार्यक्रम नेकपा प्रचण्ड-माधव नेपाल पक्षले घोषणा गर्यो नयाँ चरणको आन्दोलनको कार्यक्रम Karobarpati आईतबार, २०७७ फागुन २ गते, १५:३६ मा प्रकाशित काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल पक्षले चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै आइतबार आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । उक्त समूहले १५ गते किसान, सुकुम्बासी मोर्चाको आयोजनामा काठमाडौंमा विरोध प्रदर्शन हुन लागेको हो । त्यस्तै फागुन १२ गते चितवन र फागुन २१ गते दाङमा सभा जनप्रदर्शन हुने घोषणा गरिएको छ । नेकपाले नेपालगन्ज र जनकपुरमा पनि छिटै मिति घोषणा गर्ने नेकपाले जनाएको छ । प्रचण्ड—नेपाल समुह पुस ५ गते प्रतिनिधिसभा विघटनपछि सडक संघर्षमा छ । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ४ Duplicate Maya – Krishna Karki ५ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ६ गणपति लघुवित्तको नाफा घट्यो ७ एनसीसी बैंकको २६ लाख कित्ता सेयर लिलामी बिक्री खुला ट्रेण्डिङ सेबोनको चेतावनी अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही दुई कम्पनीलाई आईपीओ जारी गर्ने बोर्डले दियो अनुमति, कसले कति जारी गर्ने ? आत्मनिर्भर लघुवित्तलाई आईपीओ जारी गर्ने अनुमति दुई कम्पनीलाई आईपीओ जारी गर्ने बोर्डले दियो अनुमति हरेक वर्ष ब्रोकर लाइसेन्स खुल्ने आईपीओ जारी गर्ने ५ कम्पनीले मागे अनुमति कामना सेवा विकास बैंकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने सेबोनको चेतावनी अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही दुई कम्पनीलाई आईपीओ जारी गर्ने बोर्डले दियो अनुमति, कसले कति जारी गर्ने ? आत्मनिर्भर लघुवित्तलाई आईपीओ जारी गर्ने अनुमति दुई कम्पनीलाई आईपीओ जारी गर्ने बोर्डले दियो अनुमति हरेक वर्ष ब्रोकर लाइसेन्स खुल्ने आईपीओ जारी गर्ने ५ कम्पनीले मागे अनुमति कामना सेवा विकास बैंकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने