गृहपृष्ठ ∕ प्रविधि ∕ विदेशबाट फर्किने नेपालीहरुले २ थान मोबाइल ल्याउन पाउने ,एमडीएमएस व्यवस्था लागु हुने विदेशबाट फर्किने नेपालीहरुले २ थान मोबाइल ल्याउन पाउने ,एमडीएमएस व्यवस्था लागु हुने Karobarpati मंगलबार, २०८० वैशाख २६ गते, १९:३६ मा प्रकाशित काठमाडौं । अब विदेशबाट फर्किने नेपालीहरुले २ थान मात्र मोबाइल ल्याउन पाउने भएको छ । मंगलबार मन्त्रिपरिषद्को बसेको बैठकले विदेशबाट फर्किने नेपालीहरुले थप एउटा मोबाइल फोन ल्याउन पाउने व्यवस्थाको निणर्य गरेको हो। नेपाल सरकार प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पहिले पाइरहेको सुविधाबाहेक विदेशबाट फर्किने नेपालीहरुले थप एउटा मोबाइल फोन ल्याउन पाउने व्यवस्था मन्त्रिपरिषद्कोे बैठकले निणर्य गरेको जानकारी दिइन्। हाल विदेशबाट फर्किने नेपाली नागरिकले पूणर् भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ । साथै,बैठकले एमडीएमएस व्यवस्था पनि लागु गर्ने निणर्य भएको छ । क्याटेगोरी : प्रविधि तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल… भारतले विकास गर्यो ‘गुगल प्ले स्टोर’को बदलामा ‘इन्डस एप स्टोर’ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको… पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव धेरै पढिएका १ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा २ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ३ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ४ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ५ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ६ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ७ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ट्रेण्डिङ नेपाल बैंक डबल धमाका मुद्दती खाताहरु थप आकर्षक बन्दै कोभिडपछि स्वदेशी कामदार नफर्केकाले विदेशी कामदार निम्त्याउँदै दक्षिण कोरिया रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारीको घोषणा वर्ष २०२३ : विश्व अर्थतन्त्र थलिएको वर्ष नेपाल बैंक डबल धमाका मुद्दती खाताहरु थप आकर्षक बन्दै कोभिडपछि स्वदेशी कामदार नफर्केकाले विदेशी कामदार निम्त्याउँदै दक्षिण कोरिया रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारीको घोषणा वर्ष २०२३ : विश्व अर्थतन्त्र थलिएको वर्ष