गृहपृष्ठ ∕ प्रविधि ∕ माघ मसान्तसम्मा वक्यौता भुक्तानी गर्ने यूटीएललाई प्राधिकरणको निर्देशन माघ मसान्तसम्मा वक्यौता भुक्तानी गर्ने यूटीएललाई प्राधिकरणको निर्देशन Karobarpati सोमबार, २०७९ माघ १६ गते, १३:२८ मा प्रकाशित काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकमलाई (युटीएल) वक्यौता वापतको ५ अर्ब ३० करोड ९४ लाख ४९ हजार १५३ रुपैयाँ भुक्तानी गर्न निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै यहि माघ मसान्तसम्म बाँकी बक्यौता रकम भुक्तानी नगरेमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणबाट २०७३ भदौ २० मा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त गरे पछी हालसम्म युटीएलले तिर्नुपर्ने अनुमतिपत्र नवीकरण दस्तुरवापतको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायत दस्तुर रकम अहिले सम्म भुक्तानी गरेको छैन । क्याटेगोरी : प्रविधि तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल… भारतले विकास गर्यो ‘गुगल प्ले स्टोर’को बदलामा ‘इन्डस एप स्टोर’ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको… पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज