गृहपृष्ठ ∕ समाज ∕ संसदभवन अगाडी आत्मदाहको प्रयास गर्ने आचार्यको निधन संसदभवन अगाडी आत्मदाहको प्रयास गर्ने आचार्यको निधन Karobarpati बुधबार, २०७९ माघ ११ गते, ०९:५५ मा प्रकाशित काठमाडौ — नयाँ बानेश्वरस्थित संघीय संसदभवन आगाडी आत्मदाहको प्रयास गर्ने इलामका प्रेमप्रसाद आचार्यको निधन भएको छ । पञ्चकन्या-६ इलाम घर भएका ३६ वर्षीय प्रेमप्रसाद आचार्यले मंगलबार संघीय संसद् भवन अगाडि आफैमाथि पेट्रोल छर्किएर आगो लगाएका थिए । आगो सल्किएपछि गम्भीर घाइते भएका उनलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । उनको शरीर ८० प्रतिशत जलेको थियो । आचार्यको उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा आज बिहान ५ बजे निधन भएको अस्पतालले जनाएको छ । आत्मदहको गर्नुअघि उनले आफ्नो फेसबुकमा निकै लामो निरासाजनक स्टाटस लेखेका थिए । उनले फसबुकमार्फत आफू हरेक क्षेत्रबाट निराश भएको कारणले आत्माहत्या गर्न बाध्य भएको बताएका छन् । क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यस्तो छ आजको मौसम पूर्वानुमान हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा यस्तो छ आजको मौसम पूर्वानुमान राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक