गृहपृष्ठ ∕ समाचार ∕ नेपाल वायु सेवा निगमको निरीक्षणमा पर्यटनमन्त्री किराती नेपाल वायु सेवा निगमको निरीक्षणमा पर्यटनमन्त्री किराती Karobarpati सोमबार, २०७९ माघ ९ गते, १४:०५ मा प्रकाशित काठमाडौं, ९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमको निरीक्षण गरेका छन् । निगमको सोमबार निरीक्षण गर्दै मन्त्री किरातीले आमजनताले महसुस र देख्नेगरी परिणाम यथाशिघ्र ल्याउनेगरी काम गर्न निर्देशन दिए । साथै एक महिनाभित्र इटिकेटिङ प्रणाली लागू गर्न, त्रिभुवन विमानस्थलमा हुने चोरी रोक्न र ग्राउण्ड हेन्डेलिङ गुणस्तर वृद्धि गर्न मन्त्री किरातीले निर्देशन दिए । साथै समयमै जहाज उडाउने कार्य गर्न पनि उनले निर्देशन दिएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा २ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ३ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित ट्रेण्डिङ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ सन्दिप विरुद्धको सर्वोच्च अदालतमा आज पहिलो सुनवाई राजीनामापछि जनप्रतिनिधिले फिर्ता गरे सवारी सुविधा सुनकाे मूल्य ५०० रुपैयाँले बढ्याे जसपा छाडे नेता यादवले , महानगरको प्रमुखमा स्वतन्त्ररूपमा उम्मेदवारी दिँदै विराटनगर महानगरको प्रमुखमा पूर्वस्ववियू सभापति एमाले उम्मेदवार निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ सन्दिप विरुद्धको सर्वोच्च अदालतमा आज पहिलो सुनवाई राजीनामापछि जनप्रतिनिधिले फिर्ता गरे सवारी सुविधा सुनकाे मूल्य ५०० रुपैयाँले बढ्याे जसपा छाडे नेता यादवले , महानगरको प्रमुखमा स्वतन्त्ररूपमा उम्मेदवारी दिँदै विराटनगर महानगरको प्रमुखमा पूर्वस्ववियू सभापति एमाले उम्मेदवार