गृहपृष्ठ ∕ उर्जा ∕ रिडी पावर कम्पनीले हकप्रद शेयर जारी गर्ने रिडी पावर कम्पनीले हकप्रद शेयर जारी गर्ने Karobarpati बुधबार, २०७९ माघ ४ गते, १२:४७ मा प्रकाशित काठमाडौं । रिडी पावर कम्पनीले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैंठकले आव २०७८/०७९को वर्षको लागि प्रस्ताव गरेको ४० प्रतिशत बोनस सेयर पछि कायम हुने चुक्तापूँजीको १ः०.५० अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको छ । अपि पावर कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयरको निष्काशन तथा विक्रि खुल्ला गर्न लागेको हो । क्याटेगोरी : उर्जा, पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट विद्युत् खपत तीन गुणाले बढ्यो अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ४ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ५ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ट्रेण्डिङ यी पिता जो छोराको उपचारका लागि घरमै ल्याब खडा गरेका छन् अधिकांश विकास बैंकहरुको खराब कर्जा बढ्यो कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत कर्णाली डेभलपमेन्ट बैंकले बढायो नाफा समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा यी पिता जो छोराको उपचारका लागि घरमै ल्याब खडा गरेका छन् अधिकांश विकास बैंकहरुको खराब कर्जा बढ्यो कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत कर्णाली डेभलपमेन्ट बैंकले बढायो नाफा समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा