गृहपृष्ठ ∕ समाचार ∕ उखु किसान र सरकारको वार्ता निष्कर्षविहिन उखु किसान र सरकारको वार्ता निष्कर्षविहिन Karobarpati आईतबार, २०७७ पुस ५ गते, २१:०३ मा प्रकाशित काठमाडौं । सरकार र उखु किसान बीच सिंहदरबारमा भएको वार्ता निष्कर्षविहीन सकिएको छ । आज पुस ५ गतेको वार्तामा कृषकले उठाएका मुद्दामा कुनै सहमति भएको छैन । राजधानीमा ८ दिनदेखि उखु किसानले चिनी मिलबाट पुरानो बक्यौता भुक्तानी माग्दै आन्दोलन गरिररहेका छन् । भोलि सोमबार २ बजे पुनः वाता गर्ने गरी आइतबारको वार्ता सकिएको छ । वार्तामा उखु किसानले आन्दोलनको स्वरुप परिमार्जन गर्न किसान प्रतिनिधि तयार भएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव २ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ३ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने ट्रेण्डिङ आकासियो डलरको भाउ अभियान लघुवित्तले आईपीओ निष्काशन गर्ने गुडविल फाइनान्सको नाफामा १४४ प्रतिशतको वृद्धि ५२ अर्बले बढयो वाण्जिय बैंकहरुको निक्षेप सिटिजन्स बैंक र मनकामना डेन्टल एण्ड अर्थोडन्टिेक केयर बीच समझदारी माछापुच्छ्रे बैंकको २२ औं वार्षिक साधारण सभा स्थगित ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच सम्झौता आकासियो डलरको भाउ अभियान लघुवित्तले आईपीओ निष्काशन गर्ने गुडविल फाइनान्सको नाफामा १४४ प्रतिशतको वृद्धि ५२ अर्बले बढयो वाण्जिय बैंकहरुको निक्षेप सिटिजन्स बैंक र मनकामना डेन्टल एण्ड अर्थोडन्टिेक केयर बीच समझदारी माछापुच्छ्रे बैंकको २२ औं वार्षिक साधारण सभा स्थगित ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच सम्झौता