गृहपृष्ठ ∕ प्रदेश ∕ मधेश प्रदेश ∕ मिथिला लघुवित्तले गर्यो लाभांशको घोषणा मिथिला लघुवित्तले गर्यो लाभांशको घोषणा Karobarpati शुक्रबार, २०७९ पुस २९ गते, ११:१० मा प्रकाशित काठमाडाैं । मिथिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको पुस २८ गते बसेको सञ्चालक समितिको २३१ औं बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई संस्थाको हाल कायम चुक्ता पूँजी १७ करोड ४ लाख ३७ हजार १७८.७५ रुपैयाँ बराबरको १५.७८ प्रतिशत लाभाशको प्रस्ताव गरेको छ । प्रस्तावित कुल लाभांश मघ्ये १५ प्रतिशतका दरले हुन आउने २ करोड ५५ लाख ६५ हजार ५७६.८१ रुपैयाँ बराबरको बोनश शेयर र ०.७८ प्रतिशतका दरले हुन आउने १३ लाख ४५ हजार ५५६.६७ रुपैयाँ बराबरको नगद लाभांश ( कर प्रयोजनको लागि ) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछन् । क्याटेगोरी : मधेश प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य: अर्थमन्त्री… फतुवा विजयपुरको ३०५ कर्मचारीले तलब पाएनन १८ लाखभन्दा बढी नक्कली नोटसहित पक्राउ चेम्बर अफ कमर्स जितपुर बाराका अध्यक्षद्वारा टिभिएस शोरुम उद्घाटन कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार गृहमन्त्रीको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेका २३ क्रसर बन्द धेरै पढिएका १ ३० अर्ब निक्षेप घट्दा ५९ अर्ब कर्जा बढ्यो २ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ३ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ट्रेण्डिङ सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालन हुँदै यस्तो छ आजको मौसम पूर्वानुमान अन्तर्वार्ता : गठबन्धनले हामीलाई केही फरक पर्दैन स्थानीय तहमा दलित महिलालाई काम गर्न कठिन छ,मलाई अनुमति दिएको सैवाधानिक व्यवस्थाले मात्र हो सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालन हुँदै यस्तो छ आजको मौसम पूर्वानुमान अन्तर्वार्ता : गठबन्धनले हामीलाई केही फरक पर्दैन स्थानीय तहमा दलित महिलालाई काम गर्न कठिन छ,मलाई अनुमति दिएको सैवाधानिक व्यवस्थाले मात्र हो