गृहपृष्ठ ∕ समाचार ∕ स्वरोजगार लघुवित्तले २३.१५ प्रतिशत लाभांश वितरण गर्ने स्वरोजगार लघुवित्तले २३.१५ प्रतिशत लाभांश वितरण गर्ने Karobarpati बिहीबार, २०७९ पुस २८ गते, १३:०२ मा प्रकाशित काठमाडौं, २८ पुस । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २३.१५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर वितरण गर्न लागेको हो । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको २२ प्रतिशतले हुने रकम ११ करोड ३१ लाख १ हजार ८०७ रुपैयाँ बोनस सेयर दिने निर्णय गरेको हो । साथै, उक्त सेयरमा लाग्ने कर प्रयोजनका लागि १.१५७ प्रतिशतले हुने रकम ५९ लाख ५२ हजार ७२७ रुपैयाँ नगद लाभांश पनि दिने निर्णय गरेको छ । प्रस्ताव गरीएको उक्त बोनस सेयर तथा नगद लाभांश नेपाल राष्ट्र बैंक र स्वरोजगारको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भएपछि सेयरधनीहरलाई वितरण गरिने कम्पनीले जानाएको छ । क्याटेगोरी : समाचार ट्याग : #स्वरोजगार लघुवित्त वित्तीय संस्था तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ महिला फुटबल टिमका प्रशिक्षकद्वारा राजीनामा ५ आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न ६ सत्ता कब्जा गरेपछि तालिवानले सार्वजनिक गर्याे पहिलो बजेट ७ ट्रेण्डिङ सिटिजन्स बैंकको दुई लाख ६५ हजार कित्ता सेयर बिक्री खुला समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर एकैदिन ४ वटा मन्त्रालयका ११८ जना कर्मचारी छड्केमा बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी स्रोत नखुलेको रकमसहित चार जना चिनियाँ नागरिक पक्राउ सिटिजन्स बैंकको दुई लाख ६५ हजार कित्ता सेयर बिक्री खुला समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर एकैदिन ४ वटा मन्त्रालयका ११८ जना कर्मचारी छड्केमा बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी स्रोत नखुलेको रकमसहित चार जना चिनियाँ नागरिक पक्राउ