गृहपृष्ठ ∕ समाचार ∕ ज्योति विकासले गर्यो लाभांशको घोषणा ज्योति विकासले गर्यो लाभांशको घोषणा Karobarpati आईतबार, २०७९ पुस २४ गते, १७:५३ मा प्रकाशित काठमाडौ । ज्योति बिकास बैंकले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको पुस २२ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा र वितरणयोग्य अन्य कोषबाट सेयरधनीहरुलाई ६.८० प्रतिशत लाभांश वितरण गर्ने निणर्य गरेको हो । बैठकले बैंककाे हाल कायम चुक्तापूँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २८७ रुपैयाँ बराबरको ३ प्रतिशतका दरले हुन आउने १२ करोड ८० लाख ३२ हजार ५९९ रुपैयाँ बराबरको बोनश शेयर र ३.८० प्रतिशतका दरले हुन आउने १६ करोड २१ लाख ७४ हजार ६२५ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्र। क्याटेगोरी : समाचार ट्याग : #ज्योति बिकास बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ महिला फुटबल टिमका प्रशिक्षकद्वारा राजीनामा ५ आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न ६ सत्ता कब्जा गरेपछि तालिवानले सार्वजनिक गर्याे पहिलो बजेट ७ ट्रेण्डिङ सिटिजन्स बैंकको दुई लाख ६५ हजार कित्ता सेयर बिक्री खुला झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न एकैदिन ४ वटा मन्त्रालयका ११८ जना कर्मचारी छड्केमा क्यूएफएक्स सिनेमा र खल्ती बिच सहकार्य सिटिजन्स बैंकको दुई लाख ६५ हजार कित्ता सेयर बिक्री खुला झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न एकैदिन ४ वटा मन्त्रालयका ११८ जना कर्मचारी छड्केमा क्यूएफएक्स सिनेमा र खल्ती बिच सहकार्य