२०८२ वैशाख २३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा के-के संशोधन भए ? (पूणर्पाठसहित)

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा के-के संशोधन भए ? (पूणर्पाठसहित)


 

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको छ ।

राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई संशोधन गर्दै किस्तामा कर्जा भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ ।

बुधबार भर्चुअल माध्मयममार्फत पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको जानकारी दिएको हो ।

चालू पुँजी कर्जा मार्गदर्शन संशोधनको माग राखेर व्यवासायीहरु आन्दोलित भएका बेला राष्ट्र बैंकले विशेषगरी पाँचवटा बुँदामा संशोधन गरेको बैंकका प्रवक्ता गुणकार भट्टले जानकारी दिए ।

संशोधित कर्जा मार्गदर्शनअनुसार अब सीमाभन्दा धेरै कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा पाँच किस्तामा कर्जा भुक्तानी गर्न सक्ने प्रवक्ता भट्टले जानकारी दिए ।

संशोधित मार्गदर्शन २ करोडभन्दा माथिका कर्जाको हकमा लागू हुनेछ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ