गृहपृष्ठ ∕ राजनीति ∕ मन्त्रालय फुटाउने पक्षमा सरकार छैन : गृहमन्त्री मन्त्रालय फुटाउने पक्षमा सरकार छैन : गृहमन्त्री Karobarpati बुधबार, २०७९ पुस २० गते, १९:२७ मा प्रकाशित काठमाडौं – सत्ता साझेदार दलका शीर्ष नेताहरुको आज बसेको बैठकमा सरकारको न्यूनमत साझा कार्यक्रमबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रुप दिने छलफल भएको बैठकपछि उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । आजको बैठकमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारेसमेत छलफल भएको उनले बताए । उनले मन्त्रालय फुटाउने पक्षमा सरकार नरहेको स्पष्ट पारे । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने २ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित ट्रेण्डिङ मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा प्रवेश एनआईसी एशियाको ‘एनआईसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ अफर सार्वजनिक सानिमा बैंकको मोबाइल बैंकिङ एपमा रेमिट्यान्स सेवा विश्व इतिहासमा आज रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक ज्योति विकासले गर्यो लाभांशको घोषणा ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा प्रवेश एनआईसी एशियाको ‘एनआईसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ अफर सार्वजनिक सानिमा बैंकको मोबाइल बैंकिङ एपमा रेमिट्यान्स सेवा विश्व इतिहासमा आज रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक ज्योति विकासले गर्यो लाभांशको घोषणा ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा