२०८२ असार २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीचकाे मर्जर स्वीकृत

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीचकाे मर्जर स्वीकृत


काठमाडौं-नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले एक आपसमा मर्जर हुन अन्तिम स्वीकृति दिएको छ ।

मर्जरपश्चात दुबै बैंकको एकीकृत कारोबार हुनेछ । नेपाल इन्भेष्टमेन्ट बैंक मेगा बैंकको नामबाट कारोबार प्रक्रियामा जानेछ । यता, दुवै बैंकको ७ पुसमा सम्पन्न साधारण सभाले पनि आपसमा गाभ्ने गाँभिने प्रस्ताव पारित गरिसकेको छ ।

यसअघिनै नेपाल राष्ट्र बैंकले पनि  इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि एकीकृत कारोबार सुरु हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ