गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ अटो ∕ बिर्तामोडमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न बिर्तामोडमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न Karobarpati मंगलबार, २०७९ पुस १२ गते, १२:०९ मा प्रकाशित काठमाडौँ । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बिर्तामोडमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । पौष ९ गते शनिबार बिर्तामोड शोरुमबाट सताशीधामसम्म आयोजना भएको उक्त राइडमा सहभागिहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागि सम्पूणर् राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै आकर्षक उपहारहरु पनि प्रदान गरिएको थियो । करिब ५० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूणर् सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो । क्याटेगोरी : अटो तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो चिनियाँ बीवाइडी बन्यो सर्वाधिक विक्री हुने विद्युतीय कार फोटोनको हाइ रुफ इभी भ्यान नेपाली बजारमा, ८० प्रतिशतसम्म फाइनान्सिङको… रोयल इन्फिल्ड मिटिओर ३५० सीसीको तिन नयाँ मोटरसाइकल पुनः सार्वजनिक ग्रेट वाल मोटर्सको वीन्टर अफर : दि लक्सरी ड्राईभ र… धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ७ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ट्रेण्डिङ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग २० अर्ब बराबरको विकास ऋणपत्र बिक्रि गर्दै राष्ट्र बैंक आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे यस्तो छ आजको मौसम पूर्वानुमान सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच क्यूआर भुक्तानीमा सम्झौता गोर्खाज फाइनान्स डुबने अवस्थामा, सिईओले दिए राजीनामा विश्वकप तयारीका लागि गर्नसक्ने जति गरेका छाैँ : पारस खड्का (कुराकानी) सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग २० अर्ब बराबरको विकास ऋणपत्र बिक्रि गर्दै राष्ट्र बैंक आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे यस्तो छ आजको मौसम पूर्वानुमान सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच क्यूआर भुक्तानीमा सम्झौता गोर्खाज फाइनान्स डुबने अवस्थामा, सिईओले दिए राजीनामा विश्वकप तयारीका लागि गर्नसक्ने जति गरेका छाैँ : पारस खड्का (कुराकानी)