गृहपृष्ठ ∕ समाचार ∕ मेरो माइक्रोफाइनान्स लघुवित्तले गर्यो लाभांशको घोषणा मेरो माइक्रोफाइनान्स लघुवित्तले गर्यो लाभांशको घोषणा Karobarpati बुधबार, २०७९ पुस ६ गते, २१:१६ मा प्रकाशित काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । लघुवित्त कम्पनीको पु्स ५ गते बसेको सञ्चालक समितिको १३१ औं बैठकले गत आर्थिक बर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब २० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने २४ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित कुल २० प्रतिशत लाभांश मध्ये १० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको वोनश शेयर र १० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको नगद लाभांश (कर समेत गरी) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी लगानीकर्ताले पाउनेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ एसबीआई बैंकको ऋणपत्र बिक्री खुला २ चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने ३ खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन ४ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ५ स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ट्रेण्डिङ धौलागिरी लघुवित्तले कसलाई नियुक्त गर्याे सेयर रजिष्ट्रार ? मिथिला लघुवित्तको संस्थापक सेयर विक्रीमा केन्द्रीय बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै धौलागिरी लघुवित्तको सेयर कारोबार सुरु स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता सूर्योदय वोमी लघुवित्तको ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न धौलागिरी लघुवित्तले कसलाई नियुक्त गर्याे सेयर रजिष्ट्रार ? मिथिला लघुवित्तको संस्थापक सेयर विक्रीमा केन्द्रीय बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै धौलागिरी लघुवित्तको सेयर कारोबार सुरु स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता सूर्योदय वोमी लघुवित्तको ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न