२०८२ वैशाख २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलघुवित्त संस्थाले महिना समाप्त भएको १५ दिनभित्र आधार दर सार्वजनिक गर्नु पर्न

लघुवित्त संस्थाले महिना समाप्त भएको १५ दिनभित्र आधार दर सार्वजनिक गर्नु पर्न


काठमाडाैं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई महिना समाप्त भएको १५ दिनभित्र आधार दर पेश गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले बुधबार “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गदै ‘लघुवित्त वित्तीय संस्थाले मासिक रुपमा अनुसूची-१५.१ बमोजिम आधार दर तयार गरी महिना समाप्त भएको १५ दिनभित्र राष्ट्र बैंकमा पेश गर्ने निर्देशन दिएको छ ।

 

साथै, २०७९ माघदेखि आधार दर मासिक रुपमा आफ्नो वेबसाइटमा प्रकाशन गर्ने समेत निर्देशन दिएको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ