गृहपृष्ठ ∕ समाचार ∕ वाणिज्य बैंकहरुको निक्षेप २ अर्बले बढ्यो वाणिज्य बैंकहरुको निक्षेप २ अर्बले बढ्यो Karobarpati मंगलबार, २०७९ मंसीर २७ गते, २२:२४ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार वाणिज्य बैंकहरु निक्षेप ४६ खर्ब पुगेको छ । उक्त तथ्यांकअनुसार आइतबार वाणिज्य बैंकहरूकाे निक्षेप ४५ खर्ब ९८ अर्ब रहेकाेमा साेमबार भने निक्षेप २ अर्बले बढेर ४६ खर्ब पुगेकाे छ । त्यस्तै, विकास बैंक तथा फाइनान्स कम्पनीको निक्षेप ६ खर्ब २० अर्ब पुगेको छ । समग्रमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५२ खर्ब २० अर्ब पुगेको छ । राष्ट्र बैंकका अनुसार कुल कर्जा लगानी ४७ खर्ब ६० अर्ब रहेको छ । साथै, वाणिज्य बैंकको कर्जा लगानी ४२ खर्ब १४ अर्ब रहेको छ भने विकास बैंक तथा फाइन्नस कम्पनीको कर्जा ५ खर्ब ४६ अर्ब पुगेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप बढेसँगै सिडी रेसियो ८६.३१ प्रतिशत पुगेको छ । अन्तर बैंक ब्याजदर भने ६.८६ प्रतिशतमै स्थिर कायम भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ४ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ५ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ६ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ७ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ट्रेण्डिङ राष्ट्र बैंकको चेतावनी नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गरे कारबाही एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने सानिमा बैंकको मोबाइल बैंकिङ एपमा रेमिट्यान्स सेवा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब कामना सेवा विकास बैकले गत बर्षको नाफाबाट सेयरधनीलाई ४.६३ प्रतिशत लाभांश वितरण गर्ने राष्ट्र बैंकको चेतावनी नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गरे कारबाही एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने सानिमा बैंकको मोबाइल बैंकिङ एपमा रेमिट्यान्स सेवा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब कामना सेवा विकास बैकले गत बर्षको नाफाबाट सेयरधनीलाई ४.६३ प्रतिशत लाभांश वितरण गर्ने