गृहपृष्ठ ∕ समाचार ∕ नेपाल इन्भेष्टमेन्ट बैंकले गर्यो लाभाशंको घोषणा नेपाल इन्भेष्टमेन्ट बैंकले गर्यो लाभाशंको घोषणा Karobarpati बुधबार, २०७९ कात्तिक ३० गते, १३:२२ मा प्रकाशित काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत लाभांश दिने भएको छ । बैंकको कार्तिक २९ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले ७३ करोड २३ लाख १ हजार ६ सय ५३ रूपैयाँ बराबरको बोनस सेयर र १ अर्ब २८ करोड १५ लाख २७ हजार ८ सय ९३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । गत वर्ष इन्भेष्टमेन्टले ११।२४ प्रतिशत बोनस सेयर र ४।७६ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश वितरण गरेको थियो । अहिलेको लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाले स्वीकृत दिएपछि लगानीकर्तालाई बैंकले लाभांश वितरण सुरू गर्नेछ । क्याटेगोरी : समाचार ट्याग : #नेपाल इन्भेष्टमेन्ट बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन २ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता ३ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ४ महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता ५ सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी ६ नेपाली मुद्रा इतिहासकै कमजोर ७ सनराइज बैंकको ९४ औं शाखारहित बैंकिङ्ग सेवा लहान न.पा.-१८, शोभापुर, सिराहामा ट्रेण्डिङ पर्यटक तान्दै सिन्धुपाल्चोकको भूत छाँगा बुबालाई छोरीको प्रश्न : एक चिम्टी सिन्दुरको पर्खाल किन यति अग्लो भयो ? Leo District 525B1 organizes 'Leo Business Challenge 2020' तनहुँ जलविद्युत आयाेजना निर्धारित समयमै सक्न मन्त्री भुसालको निर्देशन Standard Chartered Bank Nepal Limited (SCBNL) funds eyecare projects worth NPR 10 million दोल्ती पावर र भुगोल इनर्जीको सेयर बिहीबारबाट कारोबारमा आउने त्रिशूली जलविद्युत कम्पनीको सेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन पर्यटक तान्दै सिन्धुपाल्चोकको भूत छाँगा बुबालाई छोरीको प्रश्न : एक चिम्टी सिन्दुरको पर्खाल किन यति अग्लो भयो ? Leo District 525B1 organizes 'Leo Business Challenge 2020' तनहुँ जलविद्युत आयाेजना निर्धारित समयमै सक्न मन्त्री भुसालको निर्देशन Standard Chartered Bank Nepal Limited (SCBNL) funds eyecare projects worth NPR 10 million दोल्ती पावर र भुगोल इनर्जीको सेयर बिहीबारबाट कारोबारमा आउने त्रिशूली जलविद्युत कम्पनीको सेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन