गृहपृष्ठ ∕ समाचार ∕ मेगाद्धारा लाभांशको घोषणा मेगाद्धारा लाभांशको घोषणा Karobarpati बुधबार, २०७९ कात्तिक ३० गते, १२:५९ मा प्रकाशित काठमाडौं ।मेगा बैंकले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई ७.८३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ४ प्रतिशत बोनस सेयर तथा ३.८३ प्रतिशत नगद लाभांश दिने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने सम्झौता गरेको मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । क्याटेगोरी : समाचार ट्याग : #नेपाल इन्भेष्टमेन्ट बैंक, #मेगा बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ नेपाली मुद्रा इतिहासकै कमजोर ३ सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट ४ प्रभु बैंकको ६८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा जारी ५ हिमालयन बैंकको ऋणपत्र खुल्दै ६ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ७ एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने ट्रेण्डिङ प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता एटीएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै नेकपा प्रचण्ड-माधव नेपाल पक्षले घोषणा गर्यो नयाँ चरणको आन्दोलनको कार्यक्रम प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता एटीएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै नेकपा प्रचण्ड-माधव नेपाल पक्षले घोषणा गर्यो नयाँ चरणको आन्दोलनको कार्यक्रम