२०८२ वैशाख २१, शनिबार
Health Aawaj logo
गृहपृष्ठखेलकुदसाफ वुमेन्स च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

साफ वुमेन्स च्याम्पियनसिपको उपाधि बंगलादेशलाई


कााठमाडौं । छैटौं संस्करणको साफ  वुमेन्स च्याम्पियनसिपको फाइनल खेल बंगलादेशले जितेको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपाललाई ३—१को गोल अन्तरले हराउदै बंगलादेशले उपाधि रक्षा गरेको हो ।

खेलको ७०औं मिनेटमा नेपालकी अनिता बस्नेतले गोल गरे पनि नेपाल बंगलादेशसामू दुई गोलले पछि रह्यो। अनिताले गोल गरेको ६ मिनेटमै बंगलादेशले तेस्रो गोल थपेको थियो ।

यसअघि नै बंगलादेशकी साम समुन्नहरले १३औं र ४२औं मिनेटमा श्रीमती कृष्णरानी सरकारले गोल गरेकी थिइन् । अन्तिम नतिजासँगै साफ महिलाले नयाँ विजेताको रुपमा बंगलादेशलाई पाएको छ ।


क्याटेगोरी : खेलकुद, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ