गृहपृष्ठ ∕ समाचार ∕ पछिल्लो २४ घण्टामा देशभर ४४९९ जनामा कोरोना पुष्टि पछिल्लो २४ घण्टामा देशभर ४४९९ जनामा कोरोना पुष्टि Karobarpati शुक्रबार, २०७७ कात्तिक ७ गते, १६:५३ मा प्रकाशित काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४ सय ९९ जना कोरोना संक्रमित पुष्टि भएको छ । ्नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ४६ हजार ६ सय ९६ रहेको छ भने कुल संक्रमितको संख्या एक लाख ५३ हजार ८ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ६ सय ६८ जना कोराोना संक्रमण मुक्त भएका छन् । हालसम्म १ लाख ५ हजार ४ सय ८८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ९ प्रतिशत रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।। यो सँगै नेपालमा कोरोनाले मृत्यु हुनेकोे संख्या ८२९ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक २ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ६ राष्ट्र बैंकको मूल्यवुद्धि सर्वेक्षणः आगामी तीन महिना मूल्यवृद्धि हुने, मृल्यवुद्धि १४ प्रतिशतसम्म पुग्ने ७ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ट्रेण्डिङ क्रिकेटर सेन वार्नको आकस्मिक निधन बैंक अफ काठमाण्डूको ग्रिन पिन सुुबिधा बुबालाई छोरीको प्रश्न : एक चिम्टी सिन्दुरको पर्खाल किन यति अग्लो भयो ? प्रतिनिधिसभा निर्वाचन : विजयी सुरुआतसँगै चर्चामा योगेश मेरो माइक्रोफाइनान्स लघुवित्तले गर्यो लाभांशको घोषणा चालु आवको ६ महिनामा ७ लाखभन्दा बढी कारोबार भएका प्रत्येकको विवरण राष्ट्र बैंकले माग्यो सिलालेखमा नाम नराखेको भन्दै उपमेयरको बिरोध क्रिकेटर सेन वार्नको आकस्मिक निधन बैंक अफ काठमाण्डूको ग्रिन पिन सुुबिधा बुबालाई छोरीको प्रश्न : एक चिम्टी सिन्दुरको पर्खाल किन यति अग्लो भयो ? प्रतिनिधिसभा निर्वाचन : विजयी सुरुआतसँगै चर्चामा योगेश मेरो माइक्रोफाइनान्स लघुवित्तले गर्यो लाभांशको घोषणा चालु आवको ६ महिनामा ७ लाखभन्दा बढी कारोबार भएका प्रत्येकको विवरण राष्ट्र बैंकले माग्यो सिलालेखमा नाम नराखेको भन्दै उपमेयरको बिरोध