गृहपृष्ठ ∕ समाचार ∕ कुमारी बैंकको घोषणा सेयरधनी १४ प्रतिशत लाभांश दिने कुमारी बैंकको घोषणा सेयरधनी १४ प्रतिशत लाभांश दिने Karobarpati बिहीबार, २०७७ कात्तिक ६ गते, २०:०० मा प्रकाशित काठमाडौं । कुमारीे बैंकको कात्तिक ५ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीलाई कुल १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ४ प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकले बताएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुने बैंकले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक २ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ३ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस ट्रेण्डिङ यस्तो छ आज तरकारीको तथा फलफुलको भाउ कालीमाटीकाे तरकारी मूल्यः लाेकल गाेलभेडा २० रूपैयाँ किलो सुनचाँदीको मूल्य स्थिर नेपालले आज पाकिस्तानको सामना गर्ने पुँजीगत खर्चभन्दा सरकारी ऋणको साँवाब्याज तिर्न दोब्बर खर्च जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो यस्तो छ आज तरकारीको तथा फलफुलको भाउ कालीमाटीकाे तरकारी मूल्यः लाेकल गाेलभेडा २० रूपैयाँ किलो सुनचाँदीको मूल्य स्थिर नेपालले आज पाकिस्तानको सामना गर्ने पुँजीगत खर्चभन्दा सरकारी ऋणको साँवाब्याज तिर्न दोब्बर खर्च जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो