गृहपृष्ठ ∕ समाचार ∕ एनआईसी एशिया लधुवित्तको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण चालिसे नियुक्त एनआईसी एशिया लधुवित्तको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण चालिसे नियुक्त Karobarpati बुधबार, २०७७ कात्तिक ५ गते, ०८:५६ मा प्रकाशित काठमाडौं । एनआईसी एशिया बैंकका लक्ष्मण चालिसे एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । हिजो(कात्तिक ४ गते) बसेको सञ्चालक समितिको बैठकले चालिसेलाई ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निणर्य गरेको हो । १६ वर्ष अगाडी नेपाल बैंक लिमिटेडबाट बैकिंङ क्यारियर शुरु गरेका चालिसे हाल एनआईसी एशिया बैंकको बरिष्ठ प्रवन्धकको रुपमा काम गर्दै आएका छन् । त्यसैगरि लघुवित्तको सञ्चालकमा विभोर कुमार अग्रवाललाई संस्थाको संचालकमा नियुक्त भएका छन् । एनआईसी एसिया लघुवित्तले ३९ जिल्लाहरुमा १२० शाखा कार्यालयहरुबाट गा्रमीण क्षेत्रका महिलाहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ नेपाली मुद्रा इतिहासकै कमजोर ३ सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट ४ हिमालयन बैंकको ऋणपत्र खुल्दै ५ प्रभु बैंकको ६८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा जारी ६ नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला ७ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ट्रेण्डिङ एटीएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता नेकपा प्रचण्ड-माधव नेपाल पक्षले घोषणा गर्यो नयाँ चरणको आन्दोलनको कार्यक्रम प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने एटीएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता नेकपा प्रचण्ड-माधव नेपाल पक्षले घोषणा गर्यो नयाँ चरणको आन्दोलनको कार्यक्रम प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने