गृहपृष्ठ ∕ खेलकुद ∕ प्रशिक्षक प्रभाकर आज आइपुग्ने प्रशिक्षक प्रभाकर आज आइपुग्ने Karobarpati शनिबार, २०७९ साउन २८ गते, १३:४९ मा प्रकाशित नवनियुक्त नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउदै छन् । प्रशिक्षक प्रभाकर बेलुका ६ः१० मा काठमाडौं आइपुग्ने छन् । क्यानले प्रभाकारलाई १ बर्षको लागि सोमबार मुख्य प्रशिक्षकमा नियुक्ति गरेको थियो । पुदुबु दसानायाकेले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणपछि पदबाट राजिनामा दिएका थिए । आउदो भदौमा हुने केन्या भ्रमणसँगै प्रभावकरले नेपाली टोलीको प्रशिक्षण सम्हाल्नेछन । उक्त भ्रमणमा नेपालले केन्याविरुद्ध ५ टी ट्वान्टी र ३ एक दिवसीय शृंखला खेल्ने छ । केन्या विरुद्धहुने उक्त शृंखलामा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले कमब्याक गरेका छन । त्यस्तै कुशल भुर्तेल र बिनोद भण्डारी भने टिमबाट बाहिरिएका छन । प्रभाकरसँग अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिम र रणजी ट्रफीका टिमहरु दिल्ली, राजस्थान र यूपी क्रिकेट एसोसियसनको प्रशिक्षण सम्हालेको अनुभव छ । क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना टर्कीको युरोकपमा विजयी शुरुवात धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न