गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बढ्यो सुनको मूल्य बढ्यो सुनको मूल्य Karobarpati शुक्रबार, २०७९ साउन २७ गते, १४:०२ मा प्रकाशित काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतितोला रु ७ सयले बढेर रु ९७ हजार ३ सय तोकिएको छ ।। बुधबार दिन प्रतितोला रु ९६ हजार ६ सयमा कारोबार भएका थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ६ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार १ सय थियो । त्यस्तै आज चाँदीको मूल्य स्थिर रही प्रतितोला रु १ हजार २ सय २५ कायम रहेको महासंघले जनाएको छ । — क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ५ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका ७ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ट्रेण्डिङ गुराँस लघुवित्तले डाक्यो साधारण सभा कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन सहकारी मर्ज गर्न अध्ययन समिति विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र निष्काशनको अनुमति दिने ग्लोबल आइएमई बैंक र राजधानी डेरीबीच समझदारी पत्रमा हस्ताक्षर गुराँस लघुवित्तले डाक्यो साधारण सभा कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन सहकारी मर्ज गर्न अध्ययन समिति विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र निष्काशनको अनुमति दिने ग्लोबल आइएमई बैंक र राजधानी डेरीबीच समझदारी पत्रमा हस्ताक्षर