गृहपृष्ठ ∕ प्रदेश ∕ कोशी प्रदेश ∕ सङ्क्रमण बढेपछि टेम्केमैयुङका सम्पूर्ण विद्यालय बन्द सङ्क्रमण बढेपछि टेम्केमैयुङका सम्पूर्ण विद्यालय बन्द Karobarpati बुधबार, २०७९ साउन २५ गते, ०६:४१ मा प्रकाशित कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो । शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गापमा सबैभन्दा बढी सङ्क्रण देखिएको छ । यहाँ एकै दिन ५५ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मङ्गलवारसम्म जिल्लामा ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय जनाएको छ । सङ्क्रमणको अवस्था हेरेर बन्द विद्यालय सञ्चालन गरिने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । क्याटेगोरी : कोशी प्रदेश, गाउँपालिका तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको परामर्शदाता छनौट, भयो ठेक्का… मोरङमा सुरू भयो बायोग्यास उत्पादन ‘विद्युत आपूर्ति बन्द हुँदा उद्योगहरूकको उत्पादन ठप्प’ स्रोत नखुलेको साढे २१ लाख रुपैयाँसहित पक्राउ ट्रेड एक्स्पोमा करोबार बढ्यो शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ३ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ हिमालयन बैंकको ऋणपत्र खुल्दै ट्रेण्डिङ कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो सेयर बजार झिनाे अंकले ओरालाे गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप कर्मचारी सञ्चय कोषलले माग्यो कर्मचारी, कुन पदमा कति ? नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो सेयर बजार झिनाे अंकले ओरालाे गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप कर्मचारी सञ्चय कोषलले माग्यो कर्मचारी, कुन पदमा कति ? नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो