गृहपृष्ठ ∕ राजनीति ∕ निर्वाचनको मिति घोषण गर्न मन्त्रिपरिषद बैठक बस्दै निर्वाचनको मिति घोषण गर्न मन्त्रिपरिषद बैठक बस्दै Karobarpati बिहीबार, २०७९ साउन १९ गते, ०९:२९ मा प्रकाशित काठमाडौँ । संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि मन्त्रिपरिषद बैठक आज दिउँसो एक बजे बस्दै छ। बैठक प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बस्नेछ। स्रोत अनुसार बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्न सक्ने बताएको छ । बुधबार पाँच दलीय सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका थिए। पाँच दलीय सत्तारूढ गठबन्धनका सुझावका आधारमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद बैठकमार्फत प्रदेश र संघको निर्वाचन तोक्नेसक्ने बताइएको छ । क्याटेगोरी : राजनीति ट्याग : #निर्वाचन आयोग, #मन्त्रिपरिषद् तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ३ शिवरात्रिको महत्व र इतिहास ४ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ५ एनसीसी बैंकको २६ लाख कित्ता सेयर लिलामी बिक्री खुला ६ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ७ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ट्रेण्डिङ सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग एनआइएमबी एस क्यापिटलको ज्योति विकास बैंकसँग शेयर रजिष्ट्रार कम्पनीको रुपमा सम्झौता नवीकरण चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश नबिल बैंकको ३० प्रतिशत लाभांश पारित, सञ्चालक समितिमा तीन चयन एनसीसी बैंकको २६ लाख कित्ता सेयर लिलामी बिक्री खुला सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग एनआइएमबी एस क्यापिटलको ज्योति विकास बैंकसँग शेयर रजिष्ट्रार कम्पनीको रुपमा सम्झौता नवीकरण चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश नबिल बैंकको ३० प्रतिशत लाभांश पारित, सञ्चालक समितिमा तीन चयन एनसीसी बैंकको २६ लाख कित्ता सेयर लिलामी बिक्री खुला