गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्र बैंकले ११ अर्ब २० करोडको टे्रजरी बिल बिक्री गर्ने राष्ट्र बैंकले ११ अर्ब २० करोडको टे्रजरी बिल बिक्री गर्ने Karobarpati आईतबार, २०७७ कात्तिक २ गते, २०:०८ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको टे्रजरी बिल बिक्री गर्ने भएको छ । सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बिक्री हुन लागेको कूल टे्रजरी बिलमध्ये रु सात अर्ब २० करोड गत वर्ष बिक्री गरिएको टे्रजरी बिलको नवीकरण हो भने रु चार अर्ब नयाँ हो । राष्ट्र बैंकका अनुसार रु चार अर्ब बराबरको टे्रजरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ३ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो ४ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ५ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ७ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ट्रेण्डिङ प्राकृतिक विपदको पुर्व तयारी सन्तोषजनक भएन- योगेश भट्टराई प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको बोनस दर सार्वजनिक सुनको मूल्य तोलामा ७०० ले बढ्यो, चाँदीको भाउ पनि वृद्धि शिवरात्रिको महत्व र इतिहास सेयर बजारमा सबै उपसमूहमा हरियाली मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने सुनकाे भाउ ८ सयले बढ्याे प्राकृतिक विपदको पुर्व तयारी सन्तोषजनक भएन- योगेश भट्टराई प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको बोनस दर सार्वजनिक सुनको मूल्य तोलामा ७०० ले बढ्यो, चाँदीको भाउ पनि वृद्धि शिवरात्रिको महत्व र इतिहास सेयर बजारमा सबै उपसमूहमा हरियाली मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने सुनकाे भाउ ८ सयले बढ्याे