गृहपृष्ठ ∕ समाचार ∕ सिटिजन्स बैंक इन्टरनेशनलले क्षेत्रीय स्तरको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सिटिजन्स बैंक इन्टरनेशनलले क्षेत्रीय स्तरको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने Karobarpati आईतबार, २०७७ कात्तिक २ गते, १५:२५ मा प्रकाशित काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले बुटवलस्थित क्षेत्रीय स्तरको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ। सिटिजन्सका सञ्चालक तथा मर्जर समिति संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसनका सञ्चालक तथा मर्जर समिति संयोजक राजेन्द्रप्रसाद ओझाले प्राप्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कात्तिक २ गतेसम्मको तथ्यांकको आधारमा, सिटिजन्सले तिनाउ मिसन प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब १५ अर्ब रुपैयाँ पुग्नेछ भने ऋण लगानी ९८ अर्ब रुपैयाँ पुग्नेछ भने कुल शाखा १६४ हुनेछ । सिटिजन्स बैंकको चुक्ता पुँजी ९ अर्ब ८ करोड रुपैयाँ छ भने तिनाउ मिसन डेभलपमेन्ट बैंकको चुक्ता पुँजी १ अर्ब ८१ करोड रुपैयाँ छ। सेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदन (डीडीए ) द्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ३ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ४ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ५ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ६ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ७ बन्द भएका तीन उद्योग संचालनमा ल्याइने ट्रेण्डिङ अल्पकालीन ऋणको ब्याजदर १० प्रतिशत माथि बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी अल्पकालीन ऋणको ब्याजदर १० प्रतिशत माथि बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी