गृहपृष्ठ ∕ समाज ∕ सौन्दर्यकर्मी लिना सुबेदी “विशेष नागरिक सम्मान २०७९” बाट सामानित सौन्दर्यकर्मी लिना सुबेदी “विशेष नागरिक सम्मान २०७९” बाट सामानित Karobarpati शनिबार, २०७९ साउन ७ गते, २२:१६ मा प्रकाशित काठमाडौं । सौन्दर्यकला क्षेत्रमा उच्च योगदान पुर्याएका सौन्दर्यकर्मी लिना सुबेदी “विशेष नागरिक सम्मान २०७९” बाट सामानित भएकी छिन् । सामाजिक रुपान्तरण लागि नागरिक समाजको आयोजनामा सम्पन्न कार्यक्रमको उदघाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले गरेका थिए । विगत लामो समयदेखि अत्यन्त निष्ठा र समर्पणका साथ सामाजिक क्षेत्रमा क्रियाशिल एक कुशल अनुकरणिय एवम सामाजिक अभियन्ताको रुपमा समस्त राष्ट निम्ति प्रेरणादायी व्यक्तित्वको रुपमा सुपरिचित तथा सर्वोत्कृष्ट पहिचान एवम् अविष्मरणिय कार्यको उच्च मूल्यांकन गर्दै, संस्थाको सोह्रौ बार्षिक उत्सवको अवसरमा आयोजित विशेष समारोहमा यहाँलाई विशेष नागरिक सम्मान २०७९ समर्पण गर्दछौ भने सम्मान पत्रमा उल्लेख छ । कार्यक्रममा आफनो भनाई राख्दै सुबेदीले नेपाली समाजमा बढ्दै गईरहेको सौन्दर्यकलाप्रतिको प्रभावलाई ब्यवस्थित गर्ने र पार्लर ब्यवसायहरुलाई छुट्टै उचाइमा पुर्याउन आवश्यक रहेको र ब्युटिसियन सम्मान एंवम समारोहको महत्वलाई अझ फराकिलो बनाउदै सम्पूर्ण सौन्दर्यकर्मीहरुको मनोबललाइ उच्च बनाउन जरुरी रहेका बताइन । साथै ब्यूटिसियन सिप तथा तालिममले स्वरोजगार बनाई आर्थिक अवस्थामा समेत टेवा पुर्याउनुको साथै महिला शसक्तिकरण अभियानमा समेत सहयोग पुग्नेको उनको भनाइ थिइन । सुबेदी यसअघि समेत सौन्दर्यकला क्षेत्रमा उच्च योगदान पुर्याए बापत विभिन्न अवार्ड तथा सम्मानबाट सम्मानित भई सकेकि छिन् । क्याटेगोरी : समाज ट्याग : #लिना सुबेदी, #सौन्दर्यकला, #स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यस्तो छ आजको मौसम पूर्वानुमान हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा यस्तो छ आजको मौसम पूर्वानुमान राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन