गृहपृष्ठ ∕ प्रदेश ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिममा १ लाख ४९ हजार भन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप सुदूरपश्चिममा १ लाख ४९ हजार भन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप Karobarpati आईतबार, २०७७ चैत्र १ गते, २१:२७ मा प्रकाशित धनगढी । सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लामा १ लाख ४९ हजार पाँच सय ७१ जनालाई कोरोना भाइरस विरूद्धको खोप लगाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा बढी कैलालीमा ४० हजार तीन सय एक जना र सवैभन्दा कम बाजुरामा ८ हजार १ सय ९५ ले खोप लगाएका हुन । यस्तै कञ्चनपुरमा २४ हजार आठ सय ६४, अछाममा १३ हजार आठ सय पाँच, बैतडीका १४ हजार ९६, बझाङका १३ हजार सात सय ३५, डडेल्धुराका १० हजार तीन सय ४०, दार्चुलामा नौ हजार आठ सय ८६ जनाले खोप लगाएका छन् । डोटीमा १४ हजार तीन सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएको प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी गराए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महसुल नबुझाउने सात कार्यालयको विद्युत लाइन काटियो साना किसान कृषि सहकारी त्रिभुबनवस्तीको २० औ वार्षिक साधारण सभा… उद्योग दर्ता हुने क्रम घट्दै एन्टीबायोटिकको जथाभावी प्रयोगले नेपाल महामारीको जोखिमतर्फ लम्कदैं कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार वैदेशिक रोजगारबाट फर्केहरूका तथ्याङ्क सङकलन सुरु धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन अर्ब निक्षेपका लागि राष्ट्र बैंकले गर्याे प्रस्ताव आह्नवान ३ नेपाली मुद्रा इतिहासकै कमजोर ४ सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट ५ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ६ सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त ७ प्रभु बैंकको ६८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा जारी ट्रेण्डिङ समिट लघुवित्तको संस्थापक सेयर बिक्रीमा भारतीय दूतावास भित्र एक जना सुरक्षाकर्मीले आफैलाई गोली हानी गरे हात्महत्या नेपाली मुद्रा इतिहासकै कमजोर अमेरिकी डलर भाउ १२६ रूपैयाँ ३४ पैसा, आयात महँगो हुने संभावना यात्रु अलपत्र पारेपछि निगमलाई स्पष्टीकरण एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने नेपालको निजी क्षेत्रको पहिलो १० मेगावाट क्षमताको सौर्य परियोजना ढल्केबर पावर ग्रिडमा जोडियो समिट लघुवित्तको संस्थापक सेयर बिक्रीमा भारतीय दूतावास भित्र एक जना सुरक्षाकर्मीले आफैलाई गोली हानी गरे हात्महत्या नेपाली मुद्रा इतिहासकै कमजोर अमेरिकी डलर भाउ १२६ रूपैयाँ ३४ पैसा, आयात महँगो हुने संभावना यात्रु अलपत्र पारेपछि निगमलाई स्पष्टीकरण एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने नेपालको निजी क्षेत्रको पहिलो १० मेगावाट क्षमताको सौर्य परियोजना ढल्केबर पावर ग्रिडमा जोडियो