गृहपृष्ठ ∕ प्रदेश ∕ बाग्मती प्रदेश ∕ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने नछुट्याए फोहोर नउठाउने र प्रत्येक पटक पाँच सय जरिवाना Karobarpati बिहीबार, २०७९ असार ९ गते, ०९:१८ मा प्रकाशित काठमाडौंं — काठमाडौं महानगरकावासीले साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने भएको छ । काठमाडौं महानगरले एक सुचना जारी गदै कुहिने र नकुहिने फोहोर घरमै छुट्याउने जिँम्मेवारी उत्पादनकर्ताकै भएकाले छुट्याउन अनुरोध गरेको छ । महानगरले कुहिने र नकुहिने छुट्याएकाे फोहोर संकलन बेग्लाबेग्लै दिन हुने बताएको छ । त्यस्तै, नछुट्याए एकै ठाँउ राखिएमा फोहोर नउठाउने र प्रत्येक पटक रु ५ सयका दरले जरिवाना हुने महानगरले जानकारी गराएको छ । क्याटेगोरी : समाज, बाग्मती प्रदेश ट्याग : #काठमाडौं महानगर तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यस्तो छ आजको मौसम पूर्वानुमान हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा यस्तो छ आजको मौसम पूर्वानुमान राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक ट्रेण्डिङ लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन Duplicate Maya - Krishna Karki सहकारी मर्ज गर्न अध्ययन समिति यी पिता जो छोराको उपचारका लागि घरमै ल्याब खडा गरेका छन् योगेश भट्टराईसँगको अन्तर्वार्ता : सहमति नहुने हो भने अध्यक्षमा दर्जनौँले उम्मेदवारी दिनुपर्छ सुदूरपश्चिममा बैंकहरूको निक्षेप खर्ब नाघ्यो, सबैभन्दा बढी कर्जा प्रवाह कैलालीमा लाभांश प्रस्ताव पारित गर्न गुराँस लाइफकाे साधारणसभा लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन Duplicate Maya - Krishna Karki सहकारी मर्ज गर्न अध्ययन समिति यी पिता जो छोराको उपचारका लागि घरमै ल्याब खडा गरेका छन् योगेश भट्टराईसँगको अन्तर्वार्ता : सहमति नहुने हो भने अध्यक्षमा दर्जनौँले उम्मेदवारी दिनुपर्छ सुदूरपश्चिममा बैंकहरूको निक्षेप खर्ब नाघ्यो, सबैभन्दा बढी कर्जा प्रवाह कैलालीमा लाभांश प्रस्ताव पारित गर्न गुराँस लाइफकाे साधारणसभा