गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ अटो ∕ भेस्पाको वडा दसै,तिहारको वडा अफर भेस्पाको वडा दसै,तिहारको वडा अफर Karobarpati शुक्रबार, २०७७ असोज ९ गते, १५:०७ मा प्रकाशित काठमाडौं – आउदो दसैं तथा तिहारलाई लक्षित गरि नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको अधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्स प्रालिले वडा दसै,तिहारको वडा अफर ल्याएको छ । यो योजनामा भेस्पा र अप्रिलिया स्कुटर किन्न इच्छुक ग्राहकहरुले स्क्र्याच कार्डमार्फत ५ हजार देखि ५० हजार सम्मको नगद छुट र शून्य प्रतिशत ब्याजदरमा पनि खरिद गर्न सक्नेछन् । भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुटम्याट, स्कुटर कभर र किरिङका साथै एक आर्थिक वर्षको सडक कर निःशुल्क प्राप्त गर्नेछन् । १५० सीसी भेस्पाको खरिदमा १० हजार रुपैयाँ बराबरको फ्रि पेरिमिटर किट पनि उपलब्ध गराएको छ । ग्राहकको सुबिधालाई मध्यनजर गर्दै कम्पनीले अनलाइनबाटै स्कुटर बुकिङ गर्न सकिने र ग्राहकले चाहेको स्थानमा निःशुल्क डेलिभरी समेत गराउने बताएको छ । क्याटेगोरी : अटो तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो चिनियाँ बीवाइडी बन्यो सर्वाधिक विक्री हुने विद्युतीय कार फोटोनको हाइ रुफ इभी भ्यान नेपाली बजारमा, ८० प्रतिशतसम्म फाइनान्सिङको… रोयल इन्फिल्ड मिटिओर ३५० सीसीको तिन नयाँ मोटरसाइकल पुनः सार्वजनिक ग्रेट वाल मोटर्सको वीन्टर अफर : दि लक्सरी ड्राईभ र… धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ४ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ५ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा ७ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ट्रेण्डिङ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने सिटिजन्स बैंकको साधारण सभा शुक्रबार बस्ने खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा एक हजार क्यासब्याक स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता ४ महिनामा १३ वटा विकास बैक नाफामा ४ वटा घाटामा एभरेस्ट बैंकले एकैपटक दुई वटा ऋणपत्र निष्कासनको अनुमति नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने सिटिजन्स बैंकको साधारण सभा शुक्रबार बस्ने खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा एक हजार क्यासब्याक स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता ४ महिनामा १३ वटा विकास बैक नाफामा ४ वटा घाटामा एभरेस्ट बैंकले एकैपटक दुई वटा ऋणपत्र निष्कासनको अनुमति