गृहपृष्ठ ∕ प्रदेश ∕ मधेश प्रदेश ∕ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार Karobarpati बिहीबार, २०७८ जेठ २७ गते, ०९:४० मा प्रकाशित जनकपुर । प्रदेश नं २ मा मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री लालबाबु राउतले जेठ २६ गते नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीमा रामसरोज, यादव ओमप्रकाश शर्मा र वीरेन्द्रप्रसाद सिंह रहेका छन् । उनीहरुलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिइएको छ । बुधबार नै प्रदेश प्रमुख राजेश अहिराजले पद तथा गोपनीयताको शपथ गराएका थिए । क्याटेगोरी : मधेश प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य: अर्थमन्त्री… फतुवा विजयपुरको ३०५ कर्मचारीले तलब पाएनन १८ लाखभन्दा बढी नक्कली नोटसहित पक्राउ चेम्बर अफ कमर्स जितपुर बाराका अध्यक्षद्वारा टिभिएस शोरुम उद्घाटन कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार गृहमन्त्रीको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेका २३ क्रसर बन्द धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ३ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ४ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ५ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ट्रेण्डिङ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष डलरको भाउ हालसम्मकै उच्च समिट लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष डलरको भाउ हालसम्मकै उच्च समिट लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी